२७ श्रावण २०८३, बुधबार | Thu Aug 13 2026

दाङमा ट्याक्टरबाट खसेर किशोरको मृत्यु

काठमाडौं ।दाङको दंगीशरण गाउँपालिका–३, एकलीमा ट्याक्टरबाट खसेर एकजनाको मृत्यु भएको छ । दंगीशरण गाउँपालिका–६, थपगाउँका १७ वर्षीय सुदीप चौधरीको मृत्यु भएको हो । उनको उपचारका क्रममा तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको जनाइएको छ । हिजो बेलुका करिब साढे ८ बजे रा१त ४५९३ नम्बरको गुडिरहेको ट्याक्टरबाट चौधरी अचानक खसेका थिए । ट्याक्टर नियन्त्रणमा रहेको र…