काठमाण्डौ । काभ्रे बस दुर्घटनामा ज्यान गुमाएका १७ मध्ये १३ जनाको परिचय खुलेको छ ।बेथानचोक गाउँपालिका–४ सल्लाफेदमा हिजो बेलुकी बा ३ ख ४३८५ बस दुर्घटना हुँदा चालक ललितपुरको महाङ्काल घर भइ अहिले पनौती ४ बस्ने २२ वर्षका सन्तोष तिमिल्सिना, बनेपा नगरपालिका १४ का ३९ वर्षका राजकुमार तामाङ, बनेपा ११ की ७९ वर्षकी निर्मला तामाङ, बनेपाकै…