१२ आश्विन २०८३, सोमबार | Tue Sep 29 2026

नदीजन्य पदार्थको दोहन रोक्न माग

नेपालगञ्ज ।  बाँकेको बैजनाथ गाउँपालिका–२ स्थित मानखोलामा अवैध तरिकाले नदीजन्य पदार्थको उत्खनन् तथा ओसारपसार हुने गरेको छ। अवैध नदी उत्खनन कार्यले नदीजन्य समस्या उत्पन्न भएको भन्दै स्थानीयले यसको नियन्त्रणका लागि गाउँपालिका कार्यालय घेराउ गरेका छन्।  एक्साभेटर लगाएर नदीजन्य पदार्थको अवैध उत्खनन् र ओसारपसार भइरहेको गुनासो उठे पनि गाउँपालिका, प्रहरी र प्रशासन मौन देखिएको स्थानीयवासीको आरोप…