७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा छ। देशको तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। महाशाखाका अनुसारराति कर्णाली प्रदेश र सुदूरपश्चिम…