२६ चैत्र २०८२, बिहिबार | Fri Apr 10 2026

बबई नदीमा बेपत्ता दुई किशोरीको शव भेटियो

दाङ । बबई नदीमा डुबेर बेपत्ता भएका दुई किशोरीको शव एक दिनपछि आइतबार बेलुका फेला परेको छ । दंगीशरण गाउँपालिका २ की १४ वर्षीया रमा शाह र सल्यान दामाचौर १ की १४ वर्षीया गोमा चन्द शनिबार दिउँसो नुहाउने क्रममा बबई नदीमा डुबेर बेपत्ता भएका थिए । तुलसीपुर उपमहानगरपालिका–११ बेलटाकुरा र दंगीशरण–२ गोलटाकुरीस्थित दोभानमा रहेको सिमलकुना…