१३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026

दोस्रो एकदिवसीय क्रिकेटमा यूएईले नेपाललाई दियो १ सय ९२ रनको लक्ष्य

काठमाण्डौ । दोस्रो एकदिवसीय क्रिकेटमा यूएईले नेपाललाई १ सय ९२ रनको लक्ष्य दिएको छ । किर्तिपुर मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको यूएई ४३ ओभर २ बलमा १ सय ९१ रनमा अलआउट भयो । यूएईका मुहम्मद वासिमले सर्वाधिक ५० रनको अर्धशतक बनाए । यस्तै अलिशन शराफुले ३५ रन जोड्दा भ्रित्य अरबिन्दले २५ रन जोडे ।…