२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

कपिलवस्तुका ४ पालिकामा डेंगी विरुद्ध खोज र नष्ट अभियान

मायादेवी अनलाइन, तौलिहवा ।कपिलवस्तुमा पनि डेंगीको रोग फैलिदै गए पछि त्यस विरुद्ध अभियान संचालन गरिएको छ । जिल्लाका चार पालिकामा डेंगी विरुद्ध अभियान संचालन गरिएको हो । राजमार्ग क्षेत्रमा पर्ने पालिकाहरु बाणगंगा, बुद्धभूमि, शिवराज र महाराजगंज नगरपालिकामा डेंगी विरुद्ध अभियान संचालन गरिएको हो । बाणगंगा, बुद्धभूमि र शिवराज नगरपालिकामा खोज र नष्ट गर अभियान र…