२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

सिंह र केसीलाई कारबाही गर्दै विद्रोही समूहले ब्युँतायो मोटो मशाल

रुपन्देही ।नेकपा मसाल औपचारिक रुपमा विभाजित भएको छ। उक्त पार्टीबाट विद्रोह गरेर अलगिएको समूहले विशेष महाधिवेशन गरेर पार्टीको नाम र नेतृत्व परिवर्तन गरेको छ। विशेष महाधिवेशनका निर्णय बिहीबार बुटवलमा सार्वजनिक गर्दै उक्त समूहले मशालका महामन्त्री मोहनविक्रम सिंह र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई पार्टीबाट निस्कासित गरिएको जनाएको छ। पार्टीको नाममा मोटो ‘श’ प्रयोग गर्दै नेकपा…