२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

रोल्पामा कांग्रेसलाई धाराको चुनौती, रुखमा मतदान गर्न माओवादी नेताको आग्रह

रोल्पा ।रोल्पा प्रदेशसभा ‘ख’ का स्वतन्त्र उम्मेदवार दीपेन्द्र पुन ‘सिजल’ आम निर्वाचनपछि माओवादीमै फर्किएलान् कि अर्को विकल्प रोज्लान् भन्ने चासो रोल्पाको स्थानीय राजनीतिमा सर्वाधिक चासोको विषय बनेको छ । वाम–गठबन्धनको निणर्यविरूद्ध स्वतन्त्र उम्मेदवारी दिएका पुनलाई माओवादी केन्द्रले पार्टीबाट निस्कासन गरिसकेको छ । हिजोआज उनी पार्टी कामको जिम्मेवारीबाट पूर्णरूपमा स्वतन्त्र छन् । तर ‘काँग्रेस-माओवादी’ का नेताहरूबाट…