२५ चैत्र २०८२, बुधबार | Thu Apr 9 2026

कांग्रेस भित्रै विद्रोह गर्नुपर्ने बेला आएको छ : गगन थापा

काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस भित्र नै विद्रोह गर्नुपर्ने बेला आएको बताउनुभएको छ । शुक्रवार आज काठमाण्डौमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । महामन्त्री थापाले नेपाली कांग्रेस भित्र सही ढङ्गबाट न्यायोचित व्यवहार नभएको ठूलो गुनासो आइरहेको भन्दै पार्टीभित्र ठूलो शुद्धीकरणको अभियान चलाउनुपर्ने बेला आएको बताउनु भयो…