२५ चैत्र २०८२, बुधबार | Thu Apr 9 2026

चितवनमा डेङ्गीबाट एक महिलाको ज्यान गयो

चितवन । डेङ्गीको सङ्क्रमणबाट चितवनमा एक महिलाको ज्यान गएको छ । राप्ती नगरपालिका–७ की ४० वर्षीया महिलाको डेङ्गीबाट ज्यान गएको हो । स्वास्थ्य कार्यालयका अनुसार स्थानीय मौलाकालिका पोलिक्लिनिकमा परीक्षणका क्रममा ती महिलामा डेङ्गी पुष्टि भएको थियो । उहाँको उपचारका क्रममा चितवन मेडिकल कलेजमा ज्यान गएको कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिनुभयो । यसअघि यही…