रुपन्देही ।लुम्बिनी प्रदेश सरकारले ४२ औं विश्व पर्यटन दिवस मनाएको छ । लुम्बिनी प्रदेशको ग्रामीण पर्यटन तथा सहरी विकास मन्त्रालयले विश्व पर्यटन दिवसको अवसरमा नेपाल भारत सीमा क्षेत्र भैरहवाको बेलहियामा मंगलबार विषेश कार्यक्रम गरेको हो । सो कार्यक्रमा ५ जना पर्यटकलाई सम्मान गरिएको छ । बेलहियामा भारत हुँदै नेपाल प्रवेश गर्ने पर्यटकहरुलाई गृहमन्त्री बालकृष्ण खाँणले…