२२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026

प्रतिनिधिसभा चुनावमा ८७ दल सहभागी हुने

काठमाडौँ । आगामी प्रतिनिधिसभा चुनावमा ८७ वटा राजनीतिक दलले भाग लिने भएका छन् । निर्वाचन आयोगले प्रतिनिधिसभा चुनावमा भाग लिनका लागि ८७ वटा दल दर्ता भएको जनाएको हो । त्यसमध्ये एकल रूपमा सहभागी हुने दलको संख्या ७५ रहेको आयोगले जनाएको छ । त्यस्तै संयुक्त समूहमा सहभागी हुने दलको संख्या ४ वटा रहेको आयोगले जनाएको छ…