२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

राजेन्द्र गुप्ता बने जनमत पार्टीको लुम्बिनी प्रदेश इन्चार्ज

रुपन्देही ।लोसपा छाडेर जनमत पार्टीमा प्रवेश गरेका राजेन्द्र गुप्ता सो पार्टीको केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश इञ्चार्जमा मनोनित भएका छन् । पार्टीका अध्यक्ष डा. सि.के. राउतले पार्टीको विधान २०७९ को धारा १६ (घ) अनुसार गुप्तालाई केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश इञ्चार्जमा मनोनित गरेका हुन् । गुप्ता लोसपाको केन्द्रीय छाडेर हालै डा. राउतको पार्टीमा प्रवेश गरेका…