२३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026

रुपन्देहीको सैनामैनामा शंकास्पद बस्तु फेला

बुटवल । रुपन्देहीका सैनामैनामा शंकास्पद बस्तु फेला परेको छ । सैनामैना नगरपालिकालिका–११ स्थित कोठी जंगल क्षेत्रअन्तरगत पूर्वपश्चिम राजमार्ग छेउमा शंकास्पद वस्तु फेला परेको हो । रातो कपडाले बेरेर नाइलनको डोरीले बाँधेर राखेको शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । उक्त वस्तु विष्फोटक पदार्थ हो होइन भन्ने एकिन गर्न नेपाली सेनाको बम डिस्पोजल टोलीलाई जानकारी…