प्युठान । नौबहिनी गाउँपालिका–६ मा आइतबार दिउँसो भएको जीप दुर्घटनामा एकै घरका दुई बालिकासहित तीन जनाको मृत्यु भएको छ । नौबहिनी गाउँपालिका वडा नं–५ डामृका रेमसरा बुढामगरका दुई छोरीको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । यस्तै सवारी चालक २५ वर्षीय लुकेश थापाको उपचारकै क्रममा बिजुवारमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी…