भैरहवा । रुपन्देहीको सियारी गाउँपालिका ४ दयानगर छपियामा १५ शैयाको अस्पताल निर्माण हुने भएको छ । छपिया स्वास्थ्य चौकीको स्तरोन्नती गर्दै १५ सैयाको अस्पताल निर्माण गर्नका लागि आज सिलन्यास गरिएको छ ।अस्पतालको नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाणले सिलन्यास गरेका हुन् । २१ करोड ८० लाख ५० हजार २९५ रुपैया अनुमान लागत राखेर…