७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

लुम्बिनीमा एमाले प्रतिनिधि छनौट: सर्वसम्मत भनिएका जिल्लामा फेरि विवाद

बुटवल । महाधिवेशन प्रतिनिधि छनौटका लागि एमाले लुम्बिनी प्रदेशमा सर्वसम्मतिको प्रयास गरिए पनि ७ वटा जिल्लामा निर्वाचन भएको छ । त्यस्तै, सर्वसम्मत चुनाव सम्पन्न भएको भनिएका दुई जिल्लामा फेरि विवाद बाहिर आएको छ ।  विधि र प्रक्रिया विपरीत गएर एकलौटी ढङ्गले प्रतिनिधि चयन गरिएको भन्दै लुम्बिनी प्रदेश कमिटी सदस्य कृष्णप्रसाद भुसालले पार्टीको केन्द्रीय संगठन विभागमा…