पश्चिम नवलपरासी ।वर्षाका कारण पश्चिम नवलपरासीमा झन्डै पाँच सय बिघाको धान खेतीमा क्षति पुगेको छ । पसाउने बेलामा आएको पानीले धान खेतीमा क्षति गरेको कृषि ज्ञान केन्द्र परासीले जनाएको छ । वर्षाका कारण पसाउन लागेको धानसहित धेरै दिन डुबानमा पर्दा तटीय क्षेत्रका खेतको धान नष्ट भएको हो । सरावल गाउँपालिकाको वडा ५, ६ र ७…