पाल्पा । जिप र अटो ठोक्किएर घाइते भएका निस्दी गाउँपालिका–२, सहलकोटका ४५ वर्षीय चोपबहादुर ढेंगाको उपचारका क्रममा शनिबार निधन भएको छ । रामपुर नगरपालिका–५, सानी अमराईमा भएको दुर्घटनाका घाइते ढेंगाको उपचारका क्रममा तानसेनस्थित मिसन अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ । कालीगण्डकी करिडोरअन्तर्गत रामपुरको सानीअमराईमा भएको दुर्घटनामा अटो चालक ढेंगा घाइते भएका हुन् । उनलाई…