२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

निजामती अस्पताल र आन्दोलनरत पक्षबीच सहमति

काठमाण्डौ । निजामती कर्मचारी अस्पताल र आन्दोलनरत पक्षबीच सहमति भएको छ । सहमतिपछि डाक्टर तथा कर्मचारीले साढे दुई वर्षदेखिको आन्दोलन फिर्ता लिएका छन् । अस्पतालका कार्यकारी निर्देशक डा। विधाननिधि पौडेल, डाक्टर एसोसिएशन अफ सिभिल सर्भिस अस्पतालका अध्यक्ष डा। सुमनबाबु मरठ्ठा र अस्पताल निजामति कर्मचारी युनियनका अध्यक्ष सन्तोष धिमालबीच तीन बुँदे सहमति भएको अस्पतालको आर्थिक तथा…