२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

विराटनगरमा ब्राउनसुगरसहित २ जना पक्राउ

काठमाडौं । मोरङको विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित २ जनालाई पक्राउ गरेको छ। आज बिहान साढे १० बजे लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को ३४ प २६३ नम्बरको मोटरसाईकल चेक जाँच गरेको थियो। सोही क्रममा मोटरसाईकलमा सवार मोरङ विराटनगर–१२ बस्ने २२ वर्षीय सुहन लिम्बु र…