१७ चैत्र २०८२, मंगलबार | Wed Apr 1 2026

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा सुनको गहनासहित एक यात्रु पक्राउ

भैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलमा १ सय २२ ग्राम सुनको गहना सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा पाल्पा राम्दिकोट वडा नम्बर १ का ३४ बर्षिय राजेन्द्र कामी रहेको बिमानस्थल भन्सार कार्यालयले जानकारी दिएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल भन्सार कार्यालयका निमित्त प्रमुख तिर्थराज पासवानका अनुसार कामीले लगाएको जुत्ताको मोजा भित्र ३…