१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

२६ गते आइतवार देशैभर सार्वजनिक बिदा



काठमाण्डौ ।

सरकारले आउँदो आइतवार देशैभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । २६ गते आइतवार इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद ९ईद उल अजाहा को दिन सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

यो वर्षमा हरेक वर्ष बिदा दिइँदै आएको र यो वर्ष पनि मुस्लिम आयोगको अनुरोधअनुसार बिदा दिइएको गृहका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २२ असार २०७९ बुधबार ००:००  ३ : २३ बजे