१७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026

अन्ततः बाणगंगामा ५ दिने गर्मी बिदा सदर, शिक्षकले गरेको आफुखुसी विद्यालय बन्दको निन्दा

मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तुको बाणगंगा नगरपालिकामा आगामी ५ दिने गर्मी बिदा हुने भएको छ । दिनहुँको चढ्दो गर्मीलाई मध्यनजर गर्दै नगरको बार्षिक शैक्षिक क्यालेण्डर अनुसार बाणगंगामा विहीबार जेष्ठ २६ गते देखि ५ दिने गर्मी बिदा हुने भएको हो । नगरपालिकामा बुधबार भएको राजनीतिक दलहरुका प्रतिनिधि र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु बीचको छुट्टा छुट्टै छलफल पश्चात…