१७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026

बर्दिया गोली काण्ड : आठ बुँदे सहमतिपछि नविनाको शव आफन्तले बुझे

बर्दिया । सोमबार बर्दियामा सुरक्षा निकायको गोली लागेर मृत्यु भएकी एक किशोरीका आफन्तले आठ बुँदे सहमतिपछि शव बुझेका छन् । सोमबार बिहान करिव १० बजे मधुवन नगरपालिका–२ की ४१ बर्षीया अस्मिता थारु खेतबारीमा घाँस काट्ने लागेको बेला बाघको आक्रमणबाट घाइते भएकी थिइन् । वन्यजन्तुबाट आफूहरु असुरक्षित रहेको विषयमा पटकपटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको भन्दै…