१७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026

आगामी असार १० गते वाणगंगा नगरपालिका बालश्रममुक्त नगर घोषणा हुने

बाबुराम रायमाझी, जितपुर । कपिलवस्तुको बाणगंगा नगरपालिका बालश्रममुक्त नगर घोषणा हुने भएको छ । नगरपालिकालाई आगामी असार १० गते शुक्रबारका दिन बालश्रममुक्त नगर घोषणा गर्नका लागि नगरका ११ वटै वडाका वालमैत्री सहजकर्ताबाट वाणगंगा नगर पालिका अन्तर्गत रहेका उधोग,कलकारखाना,होटल,रेष्टुरा,सवारी साधन यातायातमा प्रयोग हुने बालबालिका जस्ता ठाउँमा पुगी सहजकर्ताबाट बालश्रमको सूचकको मापनका लागि घरधुरी सर्वेक्षण काम पुरा…