१६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026

लुम्बिनी प्रदेश सभा बैठक : सत्तापक्षकै प्रदेशसभा सदस्यद्धारा सरकारलाई ध्यानाकर्षण

रुपन्देही । लुम्बिनी प्रदेश सभाको बुधबारको बैठकमा प्रदेशसभा सदस्यले लामो समयपछि जनसरोकारका विषय उठाएका छन् । बैठकमा शून्य समय र विशेष समय लिएर बोल्ने सदस्यले महँगी बढेको र विकास निर्माण ठप्प हुँदा नागरिक समस्यामा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । बैठकको शून्य समयमा बोल्दै कपिलवस्तुका प्रदेशसभा सदस्य विष्णु पन्थीले कपिलवस्तुको वाणगंगा नगरपालिका–२ को भक्तौली…