१६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026

तिलोत्तमा अपडेट : खाँण ८४५ मतले अगाडि, ३ हजार मत गन्न बाँकी

बुटवल । रुपन्देहीको तिलोत्तमामा जारी मत गणनामा गठबन्धन दल नेपाली काँग्रेसका रामकृष्ण खाँणले अग्रता कायमै राखेका छन् । ६० हजार ३६७ मतगणना गरेर सक्दा खाँणले २३ हजार ३२२ मत प्राप्त गरेर अघि छन् । निकटतम प्रत्यासी उम्मेद्वार चापागाईंले २२ हजार ४७७ मत प्राप्त गरेका छन् । खाँण चापागाईंभन्दा ८४५ मतले पघि रहेका छन् । अब…