बुटवल । भरतपुर महानगरको मेयरमा गठबन्धनका उम्मेदवार रेनु दाहालले अग्रता लिएकी छन् । महानगरको ३०० मत गन्दा एमाले रेनुले ११६ मत ल्याएकी छन् भने एमाले मेयरका उम्मेदवार विजय सुवेदीले ११० मत ल्याएका छन् । सुवेदी भन्दा दाहाल ६ मतले अघि छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३५ मत पाएका छन् । उपमेयरतर्फ गठबन्धनका उम्मेदवार…