१५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026

कपिलवस्तुको यशोधरा १ मा एमालेको जित

मायादेवी अनलाइन, वाणगंगा ।भारतीय सीमावर्ती पालिका कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं. १ मा नेकपा (एमाले)का उम्मेद्वार विजयी भएका छन् । आइतबार विहान आएको अन्तिम मत परिणाम अनुसार यहाँ एमालेबाट वडाध्यक्षका उम्मेद्वार मनोज कुमार चौवे ४ सय ४५ मत पाएर विजयी भएका छन् । उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेद्वार ४ सय ३७ मत पाएका पराजित भए…