१५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026

काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाहको अग्रता

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उमेदवार बालेन साह र उपमेयरमा एमालेकी सुनिता डंगोले सुरुवाती अग्रता लिएका छन्। स्वतन्त्र उम्मेदवार बालेनले गठबन्धनका तर्फबाट मेयर पदका उमेदवार कांग्रेसकी सिर्जना सिंह र एमालेका उमेदवार केशव स्थापितलाई पछि पारेका हुन्। गठबन्धनबाट उपमेयरका उम्मेदवार रामेश्वर श्रेष्ठलाई पछि पार्दै डंगोलले अग्रता लिएकी छन्। अहिले काठमाडौं महानगरपालिकाको वडा नम्बर १…