१ भदौ २०८३, सोमबार | Mon Aug 17 2026

दाङमा दुई पालिका र ३९ वडाको नतिजा सार्वजनिक

दाङ । दाङमा अहिलेसम्म दुई पालिकाका र ३९ वडाको नतिजा सार्वजनिक गरिएको छ । जिल्लाका दश पालिका मध्ये ९ पालिकाको मतगणना सुरु भएको थियो । तुलसीपुर उपमहानगरपालिकाको भने भोली जेठ ३ गते वडा नम्वर १७ को निर्वाचन सम्पन्न भएपछि मात्रै मतगणना सुरु हुने भएको छ । गत बैशाख ३० गते सम्म भएको निर्वाचनको अहिलेसम्म बंगलाचुली…