२९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026

अर्घाखाँचीको मालारानीमा एमालेका अध्यक्ष र उपाध्यक्ष विजयी

अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ।गाउँपालिका अध्यक्षमा एमालेका दलबहादुर भट्टराईले ८ हजार २ सय ८३ मत लिएर विजयी भएका हुन।उनका निकटतम प्रतिद्वन्द्वी संयुक्त गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका पदम क्षेत्रीले ६हजार ७सय २६ प्राप्त गरेर पराजित भएका हुन। यस्तै उपाध्यक्षमा एमालेकी दिपा पोखरेलले ८हजार १सय ५५ मत लिएर विजयी भएकी छ्न।उनका…