चितवन । चितवनका सातमध्ये ६ पालिकामा मतगणना जारी छ । माडी नगरपालिका मतपेटिकाको सिल पहिल्यै तोडिएको भन्दै माओवादीले विवाद निकालेको छ । माओवादीको विवादपछि माडी–३ र ७ को गणना स्थगित गरिएको छ । जिल्लाका ९८ मध्ये २० वटा वडाको मत परिणाम सार्वजनिक गरिएको छ । पाँच दलीय गठबन्धनका उमेदवारले १२ वडामा जितेका छन् । नेकपा…