२८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026

शिवराजको १३ हजार १२५ मत गणना गर्दा राप्रपाका थापा झिनो मतान्तरले अगाडी

मायादेवी अनलाइन, वाणगंगा ।कपिलवस्तुको शिवराज नगरपालिकाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार अजय थापाले आफ्नो अग्रता कायम राखेका छन् । नेकपा एमालेका मेयरका उम्मेद्वार महादेव पोख्रेलसंग टक्कर लिइरहेका थापा सोमबार दिउँसो १२ बजेसम्म १३ हजार १२५ मत गणना गर्दा ५६ मतले अगाडी छन् । राप्रपाका थापाले ३ हजार ३ सय ७० मत प्राप्त गरे भने एमालेका…