१ भदौ २०८३, सोमबार | Mon Aug 17 2026

बुद्धभूमि १ मा ४२ सय मत गणना हुदाँ नगर प्रमुखमा कांग्रेसको अग्रता

कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं १ मा ४२०० मत गणना हुदाँ मेयरमा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ ।हेर्नुहोस् बिस्तृत अपडेट मेयर उपमेयर वडा अध्यक्ष सुर्य १४६५ १५८९ १३८२रुख १५५१ १५२७ १४१४