काठमाडौँ । स्थानीय समयअनुसार आइतबार आज रातिबाट कुवेतको जजिरा एयरवेजले कुवेत–भैरहवा उडान थाल्ने भएको छ । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपछि सो कम्पनीले पहिलो व्यवसायिक अन्तर्राष्ट्रिय उडान थाल्न लागेको हो । जजिरा एयरवेजका सीईओ रोहित रामचन्द्रनले यो उडान नियमत हुने यसबाट धेरै नेपाली लाभान्वित हुने बताए । कुवेतबाट आइतबार स्थानीय समयअनुसार साढे ६ बजे उड्ने…