१ भदौ २०८३, सोमबार | Mon Aug 17 2026

दाङको बबई–१ को वडाध्यक्षमा एमालेका डाँगी निर्वाचित

दाङ । दाङको बबई गाउँपालिका वडा नं। १ को अध्यक्षमा एमालेका प्रेमबहादुर डाँगी निर्वाचित भएका छन् । उनले ६६८ मत ल्याउँदै प्यानलसहित निर्वाचित भएका हुन् । डाँगीले कांग्रेसका यज्ञबहादुर विष्टलाई १११ मतअन्तरले पछि पारेका छन् । कांग्रेसका विष्टले ५५७ मत ल्याएका छन् । जिल्लामा नेकपा एमालेको यो दोस्रो जित हो ।