मायादेवी अनलाइन, वाणगंगा ।कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १ मा नेकपा (एमाले)ले आफ्नो विरासत कायम राख्दै जित हात पारेको छ । ०७४ सालको निर्वाचनमा पनि यो वडामा एमालेका उम्मेद्वार जगत बहादुर जिसी निर्वाचित भएका थिए । शनिबार साँझ आएको अन्तिम मतपरिणाम अनुसार वडा नं. १ मा एमालेका उम्मेद्वार खिमविक्रम केसीले राप्रपाका उम्मेद्वार राहुल थारुलाई हराएका…