२८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026

बुद्धभुमि नगरपालिकामा एमालेलाई सुरुवाती अग्रता

मायादेवी अनलाइन, बुद्धभुमि कपिलवस्तुको बुद्धभुमि नगरपालिकामा नेकपा एमालेले सुरुवाती अग्रता कायम गरेको छ । बुद्धभूमि नगरपालिका वडा नं १ मा १५० मत गणना गर्दा दिउँसो साढे २ बजेसम्मको ताजा मतपरिणाम यसप्रकार छ । मेयरसुर्य ७०रुख ५५उपमेयरसुर्य ६५रुख ५२