१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

किन एकै दिन पर्छ कुकुर तिहार र लक्ष्मीपूजा ?

काठमाडौँ ।  कुकुर तिहार र लक्ष्मीपूजा छुट्टाछुट्टै महत्त्वका पर्व हुन्। कार्तिक कृष्ण चतुर्दशीमा कुकुरको पूजा गरिन्छ। औँसीको रातमा दीपावलीसहित धनधान्यकी देवी लक्ष्मीको पूजा गरिन्छ। तर लगातार चार वर्षदेखि यी दुवै पर्व एकै दिन मनाइँदै छ।  नेपालमा चाडपर्व निर्णय गर्ने आधिकारिक संस्था नेपाल पञ्चाङ्ग निर्णायक समितिबाट मान्यता पाएका पात्रोका अनुसार यो वर्ष कात्तिक ३ गते सोमबार…