१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

आज देशभर मौसम सफा रहने



काठमाडौँ ।

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८२ सोमबार ००:००  ९ : ०६ बजे