१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक गम्भीर

नवलपुर । नवलपुरको अरुण खोलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। अर्का एकजना गम्भीर घाइते भएका छन्। मध्यविन्दु नगरपालिका–११ दमारबाट अरुणखोलातर्फ आउँदै गरेको गप्र ०४–००१ प ४११३ नम्बरको मोटरसाइकल सडक छेउको माटोको ढिस्को र सालको रुखमा ठोक्किएर दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ। दुर्घटनामा मध्टयविन्दु –१० करमघारीका २३ वर्षीय मोटरसाइकल चालक सुदिप बरालको…