३१ श्रावण २०८३, आइतबार | Mon Aug 17 2026

बाँकेमा ४९ वर्षीया महिला बलात्कृत

नेपालगञ्ज । बाँकेमा ४९ वर्षीया महिला बलात्कृत भएकी छन्। खजुरा गाउँपालिकाकी ती महिलालाई अर्धनग्न र अर्धबेहोस अवस्थामा गएराती १२ः३० उद्धार गरिएको इलाका प्रहरी कार्यालय, धनौलीले जानकारी दिएको छ। घरमा सामान्य झगडा भएपछि महिला माइती जान्छु भनेर १०ः१५ बजे घरबाट निस्केकी थिइन्।उनी अटोरिक्सा चढेर गएकी थिइन्। उनको माइती घरदेखि दुई किलोमिटरको दुरीमा रहेको छ। राती १२…