२८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026

सत्ता गठबन्धनको निर्वाचन परिचालन तथा अनुगमन समिति बैठक बस्दै

काठमाडौं ।सत्ता गठबन्धनको निर्वाचन परिचालन तथा अनुगमन समितिको बैठक आज पनि बस्ने भएको छ । आइतबार पाँच दलीय गठबन्धनबीच स्थानीय तहमा हुने सहमतिअनुसार अघि बढ्ने निष्कर्ष निकालेको समिति आज पनि छलफलमा जुट्न लागेको हो । बैठक बिहान ९ बजे बस्ने बताइएको छ । आज नै गठबन्धनका तर्फबाट संयुक्त अपिल जारी गरिने जनाइएको छ । आइतबार…