१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

चिन्तामणि घिमिरेको नयाँ हिन्दी भजनः ‘मनमे है राम’ सार्वजनिक (भिडिओ) सहित



मायादेवी अनलाइन, जितपुर ।

गायक चिन्तामणि घिमिरेको नयाँ हिन्दी भजन सार्वजनिक भएको छ । घिमिरेको स्वरमा रहेको ‘मनमे है राम’ बोलको भजन सिएमजी म्युजिक मार्फत सार्वजनिक भएको हो । ‘मनमे है राम’ बोलको उक्त भजन अति सुन्दर बनेको दर्शकले प्रतिक्रिया दिएका छन् । भजनमा स्वर, शब्द संगित चिन्तामणि घिमिरे आफ्नै रहेको छ भने भजनको म्यूजिक भिडिओमा मूख्य अभिनय पनि घिमिरेकै रहेको छ । भजनमा बाल कलाकार लिजन पौडेल तथा केयोन पाण्डे यसैगरी महिला कलाकार सरिता कडेल रहेकी छन् । ‘मनमे है राम’ बोलको भजनले समग्रमा भगवान श्री रामको चत्रिलाई चित्रण गरेको छ भने हिन्दु धर्मावलम्वीहरुका लागि चासोका रुपमा रहने गायक तथा सर्जक घिमिरे बताउनुहुन्छ ।

प्रकाशित मिति : २६ चैत्र २०७८ शनिबार ००:००  ५ : १२ बजे