२८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026

गठबन्धनमा कुनै दुविधा छैन, हामी मिलेरै जान्छौंः प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनमा गठबन्धनमा रहेका दलहरु मिलेर जाने बताएका छन् ।काठमाडौंमा बिहीबार आयोजित रिपोर्टस् क्लबको २४ औा वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आगामी निर्वाचनमा गठबन्धनमा रहेका दलहरु मिलेर जाने बताएका हुन् । उनले संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाको निम्ति गठबन्धन बनेको उल्लेख गर्दै गठबन्धनलाई अगाडि बढाउन…