३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026

ठेक्कापट्टामा लागेकाहरू स्थानीय चुनावमा उम्मेदवार हुन नपाउने !

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह चुनावमा ठेकेदारहरूलाई उम्मेदवार हुन कडाइ गरेको छ।आयोगले आज विज्ञप्ति जारी गर्दै स्थानीय तहमा ठेक्कापट्टामा संलग्न नरहेको उम्मेदवारले स्वघोषणा गर्नुपर्ने भनेको छ।कुनै स्थानीय तहको ठेक्कापट्टा वा चलअचल सम्पत्तिसम्बन्धी व्यवहारमा संलग्न नभएकोु उम्मेदवारले स्वघोषणा गर्नुपर्ने हुन्छ। उम्मेदवारले मनोनयन दर्ता गर्नुअघि लिखित स्वघोषणा पत्र पनि पेश गर्नुपर्ने आयोगले बताएको छ।‘आयोगले संविधान तथा…