५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

बालक अपहरण गरेको आरोपमा एकजना पक्राउ

वीरगञ्ज । तीन वर्षीय बालकलाई अपहरण गरेको आरोपमा पर्सा प्रहरीले वीरगञ्जबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका – ३१ प्रसौनीका रुस्तम देवान रहेका छन् । पर्सागढी नगरपालिका–३ बढनिहार टोलका बालकृष्ण मैनालीका तीन वर्षीय छोरा आयुषको अपहरण गरेको आरोपमा देवानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। बालक अपहरणको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट…